Thursday, April 27, 2017

-------मुक्तक---------

साभार : श्रोत नखुलेको ,  सुनिएको : मोती लामीछानेज्यू बाट                
मुक्तक (श्रृङ्गारीक  रसमा


               

सिन्दुर लतपत भो कज्जल पूछ प्यारी
आलस्य त्याग अब¸सम्हाल केश सारी ।
अवेर भो छिमेकीले पनि थाहा पाए
प्यारी उठौं कि अव त कुखुरा कराए ।

1 comment:

  1. सुक्तिसिन्धुमा प्रकाशित नेपालको पहिलो श्रृङ्गार रसको कविता ।
    कृष्णप्रसाद रेग्मीको कविता

    ReplyDelete

MLM and DXN  My Presentation in Training 2077/05/20 2020-09-20, Saturday  6:15-8:15 PM (Nepal TIme) UNDER DXN is MY LIFE,  the weekly progra...