सन्दर्भ : बिशिष्ठहरुलाइ सुबिधा ।
खाउ खाउ- तिमीनै खाउ ,
पदमा बसुन्जेल तिमीहरु खाउ
पद खुस्केपछि पनि तिमीहरुनै खाउ ।
मिल्छ नि खान किन नमिल्नु,
शहिदका रगत खाउ, श्रमीकका जिउको पसिना खाउ
भुकम्प पिडीतका नामको राहत खाउ
जातीयताका नाममा हिंसा भड्काउ
अनि सदियौदेखीका सद्भाव भत्काउ
खाउ खाउ- तिमीनै खाउ
अब त अति भो
छ भने अलिकति इज्जत अाफ्नो
त्यो पनि लिलामीमा बेचेर खाउ ।
२०७२ /०८ /२८
खाउ खाउ- तिमीनै खाउ ,
पदमा बसुन्जेल तिमीहरु खाउ
पद खुस्केपछि पनि तिमीहरुनै खाउ ।
मिल्छ नि खान किन नमिल्नु,
शहिदका रगत खाउ, श्रमीकका जिउको पसिना खाउ
भुकम्प पिडीतका नामको राहत खाउ
जातीयताका नाममा हिंसा भड्काउ
अनि सदियौदेखीका सद्भाव भत्काउ
खाउ खाउ- तिमीनै खाउ
अब त अति भो
छ भने अलिकति इज्जत अाफ्नो
त्यो पनि लिलामीमा बेचेर खाउ ।
२०७२ /०८ /२८